दुश्मन (कविता)- डम्बर विस्वकर्मा



कविता...

म,,
मेरो दुश्मन लाई
फुल जतिकै माया गर्छु!
एक,
कोमल नजरिया ले
हेर्ने गर्छु ,,
एक,
रंगिन बैगैचा,
मा लिएर फुल
सारा,,
फुल को सुगन्ध
दिलाउन
चाहान्छु,,,
किनकी म,
मेरो दुश्मन लाई,
आफु जतिकै माया
गर्छु,,
चाहे,,
मेरै खुट्टा काट्दै
किन नहिडोस,,
मेरो दुश्मन,
तर,
पनि म
तिम्रो प्रंशसा,
सदा गरिरहनेछु,,,
प्रिय,
मेरो दुशम्न
तिमि,,
मेरो एक,
सारथी हौ,,
असल मित्र हौ,,,
मेरो सम्वाहक हौ,,
तिम्ले देखाउने
प्रत्येक,,
अहमता र
घमण्ड को
म उच्च,,
प्रशंसा गर्छु,
चाहे,
युद्ध मैदानमा,,
मैले ज्यानकोआहुती
दिन किन नपरोस,,,
तिमि,
स्वयमले
मेरो शरिरलाई,
टुक्रा टुक्रा
किन नपार,
तर,
पनि म तिम्लाई
हासेर शरिर को
बलि दिन्छु,
किनकी,
म,
दुश्मन लाई
मेरो आमा भन्दा धेरै माया गर्छु,,,
जसरी,,
महाभारत युद्धको अन्त्यमा,,
रावण संग क्षमा
मागिएको थियो,,
त्यसरी,,
नै,,
मेरो केहि,,
गल्ती भएमा
क्षमा याचना गर्न
चाहान्छु,,
किन भने ,,.
म संग
सहनसिलता,
धर्यता,
र,,,
दुश्मन प्रतिको
आत्मियता छ,,,,
त्यसैले,,,,
म दुश्मन प्रेमि
भएर बाँचना चाहान्छु,,
प्रिय मेरो दुश्मन.,,,,
जिबन को लामो,,
आस्था का बिचार संग
लड्न सिक,,
झुटको खेती गरर्दै
अस्त्यको बाटो मा
हिड्ना नसिक,,!
त्य्स्मा तिम्रो प्रसंशा हैना
अपमान गरिन्छ,,
मेरो अमुल्य,,
सुझाब तिमिलाई
लगाब र झुकाब
को गहिराईमा
डुब्दै आस्था,,,
र बिचार का शिखर हरु
उचो बनाउदै जाउउ
किनकी म दुश्मनलाई,
फुल जतिकै माया गर्ने मान्छे...!!!

Post a Comment

Previous Post Next Post