जिल्लाको शान्ति सुरक्षा महंगी नियन्त्रणका लागि नेपाल कम्युनिस्ट पार्टि र प्रमुख जिल्ला अधिकारी बिच छलफल।
सागर रावल 🖋️
बाँके/नेपालगञ्ज
नेपाल कम्युनिष्ट पार्टी र जिल्ला प्रशाशन कार्यलय बाके का प्रमुख जिल्ला अधिकारी बिच जिल्लाको समसामयिक बिषयमा छलफल भएको छ ।
नेकपा केन्द्रीय सदस्य एबं बाके जिल्ला ईन्चार्ज को नेतृत्वमा जिल्लाकमिटी सदस्य क खडक क जीवन क धर्म क सागर सहित को टिम र प्रमुख जिल्ला अधिकारी बिच एक घण्टा जिल्लाको शान्ती सुरक्षा महंगी र अागामी काम का बिषयमा छलफल भएको नेकपा श्रोत ले जनाएको छ । उक्त भेटघाट कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिपिन अाचार्यको कार्यकक्षमा भएको नेता पदम बोगटी ले बताउनु भएको छ ।
Post a Comment