त्रिभुवन विश्व विधालयको परिक्षाको लागि होम सेन्टर नपरेका विधार्थीहरुको आवाज

विशेष अवस्था बाहेक SEE र NEB को परिक्षाको लागि पनि होम सेन्टर कायम गरिएको हुदैंन तर त्रिभुवन विश्व विधालय जस्तो गरिमामय संस्थाको परिक्षा केही कलेजको लागि आफ्नै  कलेजमा भइरहेको र केही कलेजलाई अन्य परिक्षा केन्द्रमा जानुपर्ने अवस्था रहेको छ ।


 SEE र NEB जस्तै गरेर त्रिभुवन विश्वविधालयको परिक्षा संचालन गर्नका लागि प्रयाप्त श्रोत साधन र पूर्वाधार हुदा हुदै पनि त्रिभुवन विश्व विधालय परिक्षा नियन्त्रण कार्यलय मनोमानी र पक्षपाती ढंगले परिक्षा चलाईरहेको छ । यस्तो अवस्थामा यात सबै कलेजलाई होम सेन्टर दिनुपर्ने होइन भन्ने होम सेन्टरको प्रावधान पूर्ण रुपमा बन्द हुनुपर्ने भन्ने हामी सबै पिडित विधार्थीहरुको माग हुनुपर्छ । यस मागको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।

TU लाई ध्यानाकर्सण विधार्थी नेता प्रकाश शाही चेतावनी 



Post a Comment

Previous Post Next Post