जिभिएनका विद्यार्थीले बनाए रोवट

 बाँके,११ असार । जिभिएन कलेज नेपालगन्जका विद्यार्थीले वेटर राेवट बनाएका छन् ।



कक्षा १२ काे कम्प्युटर विज्ञान पढ्दै गरेका विद्यार्थीले राेवट बनाएको कलेजका संयाेजक खुमलाल शर्माले बताए । बिज्ञानले प्रतिपादन गरेको नियमलाई प्रयोगात्मक रुपमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि विद्यार्थीले रोवट बनाएका हुन । यस्ता अन्य प्रोजेक्ट बनाउन विद्यार्थीलाई कलेजले सहयाेग गरिरहेकाे शर्माले बताए

Post a Comment

Previous Post Next Post