नेपालगन्जमा अत्यधिक गर्मिका कारण पानिका मुहान सुक्दै ।

प्रेम सुनार जुम्ला

पछिल्लो समय नेपालगन्जमा अत्यधिक गर्मिका कारण मानव जिवन नै प्रभावित भएकाे छ । 


झन्डै १० बर्षा कै यता उच्च गर्मि बढिरहदा नेपालगन्जमाकाे बाँकेमा मानिस हरूकाे ज्यान समेत गई सकेको छ । त्यसै सन्दर्भमा पछिल्लो समय गर्मि बढे संगै पानिका मुहान हरू सुक्ने गरेकाे स्थानीय बासिन्दा हरूले जानकारी गराएका छन । उनिहरू भन्छन हेड पम्प चलाउदा पानि नै नअाउने, घरकाे छतमा राखिएका पानिका टंकी हरू पानि नभएर खाली हुने टंकी खाली हुदा यस बाट नुहाउन,कपडा धुन लगाएतका सरसफाइ गर्दा निकै समस्य अाएकाे बताउछन । झन नियुन अाए भएका व्यक्ति हरूले सरकारी धारा राखेका हुदैन्न उनिहरू लाई निकै ठुलाे समस्या हुने जस्ता कुरा हरू बताउछन । यसले गर्दा मानिसहरूकाे जिवन प्रतक्ष्य रूमा प्रभावित पारिरहेको बताए ।

Post a Comment

Previous Post Next Post