SDA मा उत्तीर्ण विद्यार्थी र अभिभावकलाई बधाई कार्यक्रम सम्पन्न ।

  Be a leader produced leader भन्ने मूल नाराका साथ Spring Dell Academy ले गुणस्तरीय शिक्षा दिइरहेको उदाहरण हो 2080 SEE काे शतप्रतिशत रिजल्ट। 


असार १४ गते स्कुलले आफ्ना उत्तीर्ण विद्यार्थी र अभिभावकलाई बधाई कार्यक्रममा आयोजना गरेको छ। विद्यार्थी र अभिभावकले स्कुल र शिक्षकले गरेको अहोरात्र मेहनतका कारण आज यो प्रतिफल आएको बताएका छन्। अभिभावकहरुले खुसी व्यक्त गर्दै आफ्ना बालबच्चाहरूकाे शिक्षाका लगाई स्कुललाई सुम्पिएको जिम्मेवारी स्कुलले जिम्मेवारपूर्वक पूरा गरिरहेको बताएका छन् । अहिलेको आधुनिक युगमा आधुनिक र व्यावहारिक शिक्षाको गुणस्तरमा बालबालिकाहरुको उज्ज्वल भविष्यका लागि स्कुलबाट कुनै कसुर बाँकी नराख्ने स्कुलका प्रिन्सिपल सरद चन्द्र रावलले बताएका छन्।

Post a Comment

Previous Post Next Post