४६९ जना पहिलो प्रवेश परीक्षामा विद्यार्थीहरू सहभागी

पश्चिम नेपालकै उत्कृष्ट शैक्षिक संस्था नेपालगंजको आदर्श माध्यमिक विद्यालयमा आज २९ गते प्रवेश परीक्षा सम्पन्न गरेको छ आजको पहिलो प्रवेश परीक्षामा आज नेपालगञ्जमा विभिन्न जिल्लाका। विद्यालयबाट SEE उत्तीर्ण भएका ४६९ विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। 




उक्त प्रवेश परीक्षाबाट उत्तीर्ण हुने विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्तिका अवसर रहेका आदर्श माध्यमिक विद्यालयका शिक्षक महेश्वर जोशी बताउनुभयो । उक्त परीक्षामा एकजना अभिभावकले हाम्रा आफ्ना छोराछोरीहरूको भविष्यका निम्ति यस आदर्श मावि विद्यालय रोजेका हैऊ ।

Post a Comment

Previous Post Next Post