बाल बिवाह बिरुद्ध सन्देशमूलक नाटक

प्रवेश ठकुरी, सुर्खेत
आवाज सुर्खेतद्वारा २०८१ /८/१४ गतेका दिन सन्चालित बाल बिवाह रोकथाम तथा ब्यबस्थापनको लागि बालिकाको नेतृत्व परियोजना अन्तर्गत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा संस्थाद्वारा गठन गरिएका विरेन्द्रनगर नगरपालिका वडा नं १ र २ समुहका भाई बहिनीहरूले समाजमा




 दिन प्रत्येक घटेका घटनाहरुलाई लक्षित गरेर नाटकको अभिनय मार्फत हिंसा रहित समाजको निर्माण गर्न तथा बाल बिवाह बिरुद्ध सन्देशमूलक नाटक प्रदर्शन गरियो ।







लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आवाज सुर्खेतले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ ।आवाज सुर्खेत कार्यक्रम संयोजक संगिता ओली ज्यूले बताउनुभयो।

Post a Comment

Previous Post Next Post